काठमाडौं – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त भएकी छिन् ।
कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार रिक्त रहेको सो पदमा बशिष्ठ नियुक्त भएकी हुन् ।

प्रतिक्रिया