काठमाडौं – आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षकमा नियुक्त गरेको गरेको छ।
कम्पनीको मंसिर १२ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले सो कार्यका लागि पि.एल.आर.जी. एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस् काठमाडौंलाई नियुक्त गरेको हो।






About Us
प्रतिक्रिया