काठमाडौं – फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको कुल १ लाख ८३ हजार ४ सय ३३ कित्ता शेयर बिक्रीमा राखेको हो। संस्थाको न्यनतम प्रतिकित्ता शेयर मूल्य २ सय ८० रुपैयाँ रहेको छ।
सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले संस्थाको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई यो सूचना प्रकाशित भएको ३५ दिन आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया