बैकिङ्ग समाचार ८ मंसिर २०८२, सोमबार 266 Shares फन्ट परिवर्तन गर्नुहोस: काठमाडौ – सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया