काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार ७ सय ५० कित्ता शेयर बिक्रीमा राखेको हो।
सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी तथा सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।
इच्छुकले संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट–२ नवलपरासीमा आईपुग्नेगरी आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया