काठमाडौं – सर्वोत्तम सिमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष केसीले राजीनामा दिएका छन्। कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको २६७ औं बैठकबाट सीईओ केसीले राजीनामा दिएका हुन्।
केसीले कात्तिक १४ गते सो पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा कात्तिक २८ गतेको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो।



About Us
प्रतिक्रिया