काठमाडौं – जेनजी आन्दोलनको क्रममा भदौ २४ गते राति केन्द्रीय कारागारबाट फरार भएकी जाम्बियाकी महिला पक्राउ परेकी छन् । जाम्बियाकी नागरिक ३५ वर्षकी अविशार्ग कपुतुलालाई आइतबार पक्राउ गरेको हाे।
लागुऔषधको मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारास्थित जगनाथदेवलमा थुनामा थिइन्। उनलाई आइतबारै प्रहरीले कारागारमा बुझाएको छ।






About Us
प्रतिक्रिया