काठमाडौं – नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल आएका छन् । २०८२ कार्तिक १९ गतेदेखि लागू हुनेगरी पाैडेलले प्रवक्ताकाे जिम्मेवारी पाएका हुन् ।
वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ ।
हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।





About Us
प्रतिक्रिया