काठमाडौं – धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ८ पदका लागि केही संस्थामा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय श्रेणी (एघारौँ तहदेखि) सहायक श्रेणीसम्मका पदहरूमा कर्मचारी माग गरेको हो।
कम्पनीले वरिष्ठ प्रबन्धक, वरिष्ठ अधिकृत अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत (अनुगमन प्रमुख), सूपरभाईजररबरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, क. सहायक र प्रशिक्षार्थी पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो।
सो पदहरूका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा कम्पनीको आधिकारिक वेबसाइटको ‘करियर’ पोर्टलमा बुझाउनु पर्नेछ।




About Us
प्रतिक्रिया