काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकोहोरो अंकले घटेर बन्द भएको छ ।
अघिल्लो कारोबारको दिन ५ दशमलव १९अंकले बढेर २५ सय ९ दशमलव ४ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा २.०८ अंक घटेर २५ सय ६ दशमलव ९५ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसन भरिमा १ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ। यस सेसनमा १४ लाख ९७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै २ हजार ५ सय कित्ता शेयर किनबेच भएको छ।





About Us
प्रतिक्रिया