नेपाल पैसा पठाउँदा लुलुकाे अफर: १ किलो सुन, मेस्सीद्वारा साइन गरिएको जर्सी र नयाँ कार जित्ने अवसर


काठमाडौं – युएईको अग्रणी र विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्ज (Lulu Exchange) ले आफ्ना ग्राहकहरूका लागि यस वर्षको पर्वमा रोमाञ्चक अफर घोषणा गरेको छ । युएईमा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा १ किलो Comtech सुन, दुई मेगा पुरस्कार – Dongfeng Shine कार र Dongfeng Mage र Lionel Messi ले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी जित्न सक्नेछन्।


अफर अवधिभित्र नेपालमा पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड्रमा सहभागी हुनेछन् । यो अफर २०२५ नोभेम्बर २२ सम्म मान्य रहनेछ । विश्वास, पारदर्शिता र प्रविधिमा आधारित सेवाका साथ, लुलु एक्सचेन्जले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ, जसले पैसा पठाउने अनुभवलाई सजिलो, अर्थपूर्ण र फलदायी बनाउँछ । लुलु एक्सचेन्ज युएईमा बसोबास गर्दै आएका नेपालीहरूमा लोकप्रिय बनेको छ ।

ग्राहकहरूलाई यो सुनौलो अवसर गुमाउन नदिन आग्रह गरिएको छ । नजिकको लुलु एक्सचेन्ज शाखा वा डिजिटल प्लेटफर्ममार्फत आजै पैसा पठाउनुहोस् र भाग लिनुहोस् यो बम्पर पर्वको अफरमा ।
मुख्य विशेषताहरू:

  • १ किलो Comtech सुन जित्ने अवसर
  • Dongfeng Shine कार (नयाँ ग्राहकहरूका लागि )
  • Dongfeng Mage (सबै ग्राहकहरूका लागि)
  • Lionel Messi ले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी
  • नेपालमा पठाइएको प्रत्येक रेमिट्यान्समा जित्ने अवसर
  • अफर २०२५ नोभेम्बर २२ सम्म मान्य

युएईस्थित लुलु एक्सचेन्ज विश्वव्यापी रूपमा विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था हो, जसले पैसा पठाउने (Remittance) मुद्रा विनिमय (Currency Exchange) र भुक्तानी समाधान Payment Solutions जस्ता सेवा आफ्ना शाखा सञ्जाल र अत्याधुनिक डिजिटल प्लेटफर्ममार्फत प्रदान गर्दै आएको छ ।