काठमाडौं – नेपाल राष्ट्र बैंकले भोली अर्थात् कात्तिक १ गते शनिबारको दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सुचारु गर्ने भएको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले शनिबार पनि आरटीजीएस प्रणाली सुचारु गर्ने बताएको हो ।
राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउनका लागी केही समयदेखि यस्तो व्यवस्था गर्दै आइरहेको छ । केन्द्रीय बैंककाअनुसार आरटीजीएस प्रणाली बिहान १० बजेदेखि पराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।






About Us
प्रतिक्रिया