काठमाडौं –आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ । आज घटस्थापनाको अवसरमा सार्वजनिक बिदा रहेको छ ।
सार्वजनिक बिदाका दिन समेत बैंकहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । सार्वजनिक बिदाको दिनपनि आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गर्ने भएका हुन् ।
बैंकहरुले सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत सेवा प्रदान गरिरहेका छन्।











About Us
प्रतिक्रिया