काठमाडौं – २३ गते २४ भएको जेनजी आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएको प्रहरीका परिवारलाई नेपाल प्रहरीले १० लाख सहयोग गर्ने भएको छ ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रत्येक मृत्यु भएको प्रहरीका परिवारलाई १० लाख प्रदान गरिने भएको हो ।





About Us
प्रतिक्रिया