काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेन्जी प्रदर्शनकारीहरूले नख्खु कारागारबाट निकालेका छन् ।
नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने रिहा भएका हुन्। सुरक्षा गर्न सक्दैनौँ भनेर प्रशासनले परिवारकाे जिम्मा लगाएकाे हाे ।



About Us
प्रतिक्रिया