बानेश्वरमा फेरि गोली चल्दा ३ जना घाइते


काठमाडौं – बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ । प्रहरीले तीनवटा गोली प्रहार गर्दा ३ जना घाइते भएका हुन् ।