बानेश्वरमा फेरि भेला भए जेन जी प्रदर्शनकारी, आन्दोलन थप बढ्ला ?

काठमाडौं – केही समयअघि मात्रै सेनाले नियन्त्रणमा लिएको भनिएको नयाँ बानेश्वर क्षेत्रमा पुनः जेन जी प्रदर्शनकारीहरू भेला हुन थालेका छन्। बिहान माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शन बानेश्वर पुगेपछि हिंसात्मक रूप लिएको हो। प्रदर्शनकारीहरूले संसद् भवनमा तोडफोड गर्दै प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जनाएको छ। सो क्रममा गोली लागेर हालसम्म १७ … Continue reading बानेश्वरमा फेरि भेला भए जेन जी प्रदर्शनकारी, आन्दोलन थप बढ्ला ?