समाज लघुवित्तले गर्यो बाह्य लेखापरीक्षण नियुक्त


काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षक गर्न बाह्य लेखापरीक्षण नियुक्त गरेको छ ।

संस्थाको भदौ १६ गते बसेको सञ्चालक समितिको १३४ औं बैठकको निर्णयअनुसार सो कार्यका लागि आर. पोखरेल एण्ड एसोसिएट्स चाटर्ड एकाउन्टेन्ट रवि पोखरेल लाई नियुक्त गरेको हो ।