काठमाडौं – आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा धुव कुमार पौडेल पुनः नियुक्त हुने भएका छन् ।
साउन १७ गते बसेको सञ्चालक समितिको १७५ औँ बैठकको निर्णयअनुसार पौडेलाई उक्त पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल आउँदो भदौ १० गतेदेखि लागू हुने ४ वर्ष रहने कम्पनीले जनाएको छ । साथै, पौडेल सीईओका साथै कम्पनी सचिवमा समेत पुनः नियुक्त हुने भएका छन् ।



About Us
प्रतिक्रिया