काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको ५३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
संस्थाले सो संस्थापक शेयर खरिदमा पहिलो प्राथमिकता साबिक संस्थापक शेयरधनीलाई साथै अन्य सर्वसाधारण, योग्य व्यक्ति तथा संस्थाहरूका लागि बिक्री खुलामा राखेको हो ।
उक्त, शेयरमा आजदेखि असार ३० गते दिउसो ३ बजेभित्रमा संस्थाको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आफूले खरिद गर्ने कित्ता सङ्ख्या खुलाई आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया