काठमाडौं – ओम मेगाश्री फर्मास्यूटिकल्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखा परीक्षक नियुक्त गरेको छ ।
कम्पनीको असार ६ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाको निर्णयले महालेखापरीक्षक भरत एन. एसोसियट्सका सि.ए.भरत नेपाललाई नियुक्त गरेको हो ।





About Us
प्रतिक्रिया