काठमाडौं – शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा सिजन बज्राचार्य नियुक्त भएका छन् ।
कम्पनीको असार ८ गते बसेको वार्षिक साधारण सभाबाट साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका बज्राचार्य निर्विरोध निर्वाचित हुँदै साे पदमा नियुक्त भएका हुन् ।





About Us
प्रतिक्रिया