काठमाडौं – मोदी इनर्जी लिमिटेडको सञ्चालकमा दिपा अग्रवाल नियुक्त भएकी छिन् ।
कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको ६३ औं बैंठकले संस्थापक समुहबाट रिक्त रहेको सो पदमा बाँकी अवधिको लागि अग्रवाललाई नियुक्त गरेको हो ।

प्रतिक्रिया