काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले विद्यमान संस्थापक शेयरधनीको लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । कम्पनीले केही संस्थापक शेयरधनीको नाममा रहेको ७९ हजार ६ सय ४८ कित्ता शेयर न्यूनतम मूल्य २५० राखी बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।
आवेदन दिन चाहनेले यस संस्थाको केन्द्रीय कार्यालय बनेपा–१५ काभ्रेपलान्चोकमा आफूले खरिद गर्न शेयर सङ्ख्या खुलाई निवेदन दिन सक्नेछन् ।






About Us
प्रतिक्रिया