काठमाडौं – रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
कम्पनीको जेठ २८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले उक्त पदमा बी.आर.एस. न्यौपाने एण्ड कम्पनी लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले पारिश्रमीक बापत उक्त कम्पनीलाई भ्याट बाहेक ५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।






About Us
प्रतिक्रिया