यस्तो छ आजको डलरको मूल्य, कुन बैंकमा डलरको विनिमयदर कती?

यस्तो छ आजको डलरको मूल्य, कुन बैंकमा डलरको विनिमयदर कती?


बैंकिङ्ग समाचार काठमाडौं ।

नेपाली बजारमा डलरको मूल्य मंगलवार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ७६ पैसा छ भने विक्रीदर १३१ रूपैयाँ ३६ पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ८५ पैसा छ भने विक्रीदर १३१ रूपैयाँ ४५ पैसा कायम भएको थियो ।  

आज युरो र पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । आज प्रतियुरोको भाउ खरीददर १३९ रूपैयाँ ०८ पैसा र विक्रीदर १३९ रूपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १३९ रूपैयाँ १५ पैसा र विक्रीदर १३९ रूपैयाँ ७८ पैसा कारोबार भएको थियो ।

त्यसैगरि, आज १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ २५ पैसा र विक्रीदर १५७ रूपैयाँ ९७ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ ५६ पैसा र विक्रीदर १५८ रूपैयाँ २९ पैसा कायम भएको थियो ।

यस्तो छ विभिन्न बैकंको डलरको विनिमय दर 

\"\"