काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
संस्थाको जेठ २८ गते आज बसेको सञ्चालक समितिको १०९ औं बैठको निर्णयले लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।






About Us
प्रतिक्रिया