नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर


काठमाडाैं- नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्ताका रूपमा रविन्द्र मानन्धरलाई नियुक्त गरेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई  प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएकाे हाे ।

यसअघि मानन्धर केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए । प्रवक्ता नियुक्त मानन्धरको सम्पर्क नम्बर ०१४२१०२०४ (कार्यालय) र ९८५१३७१४१५ (मोबाइल) तथा इमेल ठेगाना [email protected] रहेको छ ।

facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button