काठमाडौं – महिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। संस्थाले असिस्टेन्ट म्यानेजरका लागि १ जना र सिनियर अफिसरका लागि १ जना कर्मचारी माग गरेको हो।
असिस्टेन्ट म्यानेजरका लागि सीए उत्तीर्ण गरेको हुनुपर्नेछ भने सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव हुनुपर्नेछ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।







About Us
प्रतिक्रिया