काठमाडौं – एशियन लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लगानीकर्ताहरूलाई ५.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको २०४ औँ बैठकले कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३ सय ७ रुपैयाँको ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
र बाँकी जगेडा कोषमा रहने गरी नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्न निर्णय गरेको छ।






About Us
प्रतिक्रिया