आज कुन कुन मुद्राको विनिमय दर कति छ ? लगातार तीन दिन डलरको मूल्य स्थिर  

आज कुन कुन मुद्राको विनिमय दर कति छ ? लगातार तीन दिन डलरको मूल्य स्थिर  


बैंकिङ्ग समाचार, काठमाडौं ।

डलरको मूल्य लगातार तीन दिनदेखि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ११ पैसा छ भने विक्री दर १३२ रुपैयाँ ७१ पैसा छ । अघिल्लो दिन पनि १ अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ११ पैसा भने विक्री दर १३२ रुपैयाँ ७१ पैसा कायम भएको थियो ।  

आज युरोको भाउ पनि घटेको छ । आज प्रतियुरोको भाउ खरीद दर १३९ रुपैयाँ ३५ पैसा र विक्री दर १३९ रुपैयाँ ९८ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १३९ रुपैयाँ ८५ पैसा र विक्री दर १४० रुपैयाँ ४९ पैसा कारोबार भएको थियो ।

त्यसैगरी आज पाउण्ड स्टर्लिङको पनि घटेको छ । आज १ पाउण्ड स्टर्लिङको खरीद दर १५७ रुपैयाँ ८२ पैसा र विक्री दर १५८ रुपैयाँ ५४ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीद दर १५८ रुपैयाँ ९२ पैसा र विक्री दर १५९ रुपैयाँ ६४ पैसा कायम भएको थियो ।

यस्तो छ अन्य बैंकमा डलरको विनिमय दर

\"\"