काठमाडौं–नेपाल एक भूपरिवेष्ठित देश भएकाले व्यावसायिक जल यातायातको सम्भावना छैन। भैगोलिक विकटताले गर्दा सडक यातायातका पनि धेरै चुनौती छन्। भएका सडक सञ्जाल पनि समस्याग्रस्त छन्। यी सबै कुरालाई हेर्दा हाम्रो देशमा हवाई यातायात अनिवार्य विकल्प जस्तै छ। हवाई क्षेत्रको थप सम्भावना खोजी गरेर चुनौतीलाई समाधान गरी आर्थिक रुपान्तरणमा कसरी लाने भन्ने बारे जे-जति काम गरिसक्नु…