काठमाडौं – नेपालको आतिथ्य क्षेत्रमा लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल ट्युलिपले काठमाडौंमा आफ्नो पहिलो रिसोर्ट स्थापना गर्ने भएको छ । यससँगै भारतीय रोयल ट्युलिपले नेपाल औपचारिकरुपमा प्रवेश गरेको छ । यो परियोजना क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको हो । दक्षिण एसियामा सारोवर होटल्सले व्यवस्थापन गर्नेछ । यसले नेपाललाई विश्व लक्जरी यात्रा बजारमा थप…