घोरदौरामा जिपलाइन सञ्चालनको तयारी

दाङ– घोराही उपमहानगरपालिका– १८ घोरदौरामा जिपलाइन सञ्चालन गरिँदै छ । घोराही– १८ रझेनाका सुभास गौतमले घोरदौरा जिपलाइन एन्ड एडभेन्चर रिसोर्टमा जिपलाइन परीक्षण गर्न सुरु गरिएको बताए । घोरदौरा आफैँमा पर्यटकीय स्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले सुरुवात गरिएको उनले बताए । ‘अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन…