गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग

रुपन्देही - भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रुपन्देहीका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् । आन्दोलनमा विमानस्थल अगाडि धर्नालगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । उद्योगी व्यवसायीहरूले विमानस्थल सञ्चालनका लागि…