काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले हाल आफूहरु नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज सिंहदरबारमा भएको बैठकमा बोल्दै मन्त्री पाण्डेले अहिले नीतिगत सुधारमा केन्द्रित भएको बताएका हुन् । उनले भने,‘हाल हामी नीतिगत र कानुनी कामहरु गरिरहेका छौं । नागरिक…