बीमामा ‘करियर’ बनाउन भारतदेखि नेपाल: ओरियन्टल इन्स्योरेन्समा नेतृत्वदायी भूमिकामा

काठमाडौं – कुनै समय बीमा उद्योगमा महिलाहरूको उपस्थिति न्यून थियो । तर, पछिल्ला दिनहरूमा बीमा क्षेत्रमा महिला सहभागिता बढ्दाे क्रममा छ । महिलालाई रोजगारीका लागि सजिलो, सहज र पेसागत सुरक्षा हुने भएकाले बीमा क्षेत्रमा सहभागिता बढिरहेको छ । ‘काम गर्न खोज्दा महिलालाई मात्र चुनौती हुन्छ भन्ने कुरा नै गलत हो भन्न सकिन्छ,’ भन्छिन् ओरिएन्टल इन्स्योरेन्सकी…