सरकारविरुद्ध बालुवाटारमा रास्वापाको वृहत् प्रदर्शन, दुई दर्जन नेता प्रहरी नियन्त्रणमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई दर्जन नेता कार्यकर्ता (सांसदसहित) लाई नेपाल प्रहरीले धरपकड गरेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार सरकारविरुद्ध शान्तीपूर्ण आन्दोलन गरिरहेका नेता र कार्यकर्तालाई प्रहरीले धरपकड गरेको हो । रास्वापाले आज सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा बालुवाटारमा वृहत् प्रदर्शन गरिरहेको छ । सुरुमा पोखरामा केन्द्रीत आन्दोलनको रणनीति…