छिमेक लघुवित्तले सञ्चालनमा ल्यायो ‘मोबाईल बैंकिङ्ग तथा क्युआर भुक्तानी’ सेवा

बैंकिङ्ग समाचार, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘मोबाईल बैंकिङ्ग तथा क्युआर मार्फत भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै लघुवित्तले उक्त सेवाको शुरुवात गरेको हो । साे कार्यक्रम शुभारम्भको उद्घाटन नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाले पुस २१ गतेदेखि…