काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । संस्थाले शेयर बिक्री गर्न इच्छुक ३ जना शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको हो । उक्त शेयर बिक्री गर्न इच्छुक शेयरधनीहरूमा रुद्र प्रसाद शर्मा, लक्ष्मी सुवेदी र महान बहादुर गुरुङ रहेका छन् । कम्पनीले रुद्रको ७ हजार १ सय ४०…