काठमाडौं – विजय लघुवित्त वित्तिय संस्थाको आयोजनामा बिद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विजय सामुदायिक शिक्षा सदनको सभाहल गैडाकोटमा आयोजित कार्यक्रममा सो विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडका सञ्चालक खेमराज सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका अध्यक्ष…