बैंकिङ्ग समाचार, काठमाडौं । यतीबेला सोमबारदेखि सुरु भएको आगामी मार्च २६ सम्म नेपाल राष्ट्र बैंकको संयोजनमा नेपालभर ‘ग्लोबल मनि विक’ कार्यक्रम भइरहेको छ । साप्ताहिक कार्यक्रममार्फत युवामा वित्तीय शिक्षाको प्रवद्र्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवद्र्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको…