कलाकारहरुलाई नै लोभ्याएको काप क्रिएसन्स

नमुना के सी काठमाडौं ।पछिल्लो समय महिलाहरू आर्थिक रुपमा सबल बन्दै गएका छन् । आफ्नो व्यवसायलाई निरन्तरता दिँदै थोरै भएपनि आफैले कमाउन सकिने हो भने आत्मनिर्भर हुन सकिन्छ भन्ने धारणा पनि धेरैमा आइसकेको छ । यस्तै मध्ये एक हुन काप क्रिएसन्स ब्रान्डको सञ्चालिका अर्ती लाखे । झन्डै एक दशकको जागिर छोडेर ललितपुरकी अर्ती लाखे जोशी…