बैंकिङ्ग समाचार, काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम १०० रूपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न सक्दछन् । क्यासब्याकको अफर नेपाल भरीका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ देखि पौष ३० गतेसम्म उपलब्ध हुनेछ । डाइनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध भएको नेपालपे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग…