बैंकिङ्ग समाचार, काठमाडौं । आइएमई पे र चन्द्रागिरि हिल्सले एकअर्कावीच सम्झौता गरि भ्यालेटाइन डेको अवसर पारि फील द एयर नामक अफर सार्वजनिक गरेका छन् । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काट्दा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सक्नेछन् । सीमित समयको लागि मात्र लागु…