‘बैंकासुरेन्सलाई नियमन गर्नुपर्नेमा बन्द गरियो’

काठमाडौं - बीमा क्षेत्र र बैंकिङ्ग क्षेत्र एक अर्काका पूरक हुन्। बीमा क्षेत्र र बीमाका प्रडक्ट नभएका भए बैंकिङ्ग क्षेत्र अगाडी बढ्न सक्दैन थियो। आज बैंकिङ्ग क्षेत्रको शाखाको नेटवर्क जति छ। ६ करोड बैंक खाता छन्। २० लाख ऋणी छन्। जसमा आधुनिक प्रडक्टहरू आइरहेका छन्। तर, यी सबैलाई समेटेर कभरेज बढाउने कुरामा हामी चुकिरहेका छौँ। जुन…