स्रोत नखुलेको नगद ८ लाखसहित तीन जना पक्राउ

काठमाडौं - सर्लाहीको मलंगवा नगरपालिका– ८ बाट स्रोत नखुलेको नगद ८ लाख १३ हजार ९ सय १० रुपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा ईश्वरपुर नगरपालिका– ३ बस्ने ३४ वर्षीय सुवाश लामिछाने, २९ वर्षीय रूपेश सहनी र कविलासी नगरपालिका– ४ बस्ने मलंगवा नगरपालिका– १० घर भएका २८ वर्षीय मुकेश चौधरी…