७६ करोडले घट्यो कुमारी बैंकको नाफा (विवरणसहित)

काठमाडौं - चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कुमारी बैंकको नाफा खुम्चिएको छ । कुमारी बैंकले २०८१ चैत मसान्तसम्मको अवधिमा २८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, गत वर्षको यही अवधिमा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार यस अवधिमा ७६…