काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालको बाह्य क्षेत्रका परिसूचकहरुले आर्थिक गतिविधिमा सुधार हुँदै गएको जनाएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै बाह्य क्षेत्रका सूचक सुधार भइरहेको जनाएको हो । ‘विगत तीन वर्षदेखि सुस्त रहेको वाह्य व्यापार चालु आर्थिक वर्षमा विस्तारोन्मुख रहेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘आर्थिक वर्ष २०८१/८२…