गभर्नर नियुक्तिमा नयाँ ‘ट्वीस्ट’, देउवाले डा. भट्ट बोक्दा आरजुले ल्याइन ज्ञानेन्द्रको नाम

काठमाडौं – १८औं गभर्नर नियुक्ति प्रक्रियामा नयाँ ‘ट्वीस्ट’ आएको छ । गभर्नर नियुक्ति प्रक्रियामा सत्ताधारी राजनीतिक दलहरुबीच कुरा नमिलेको भनिरहँदा फेरी नयाँ ‘ट्वीस्ट’ आएको हो । दुई सत्ताधारी राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले गभर्नर नियुक्तिमा आ–आफ्नै अडानमा छन् । यहीकारण, गभर्नर नियुक्त हुन नसकेको बताइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तिबीच नै कुरा…